त्रिशालाको स्पष्टिकरण, ‘अफेयरमा छैन, घरमा गाली खाएँ’

डाक्टर त्रिशाला गुरुङले आफू अफेयरमा नरहेको स्पष्टिकरण दिएकी छिन् । आइतबार उनले आफ्नो फेसबुक पेजमा रोहित शाक्यसँगका केही तस्बिर सार्वजनिक गर्दै मायाको भाव व्यक्त गरेकी थिइन् । तर उनले यसको स्पष्टिकरण सोमबार आयोजित एक पत्रकार सम्मेलनमा दिएकी छिन् । राजधानीमा आयोजित एक कार्यक्रममा त्रिशालाले भनेकी छिन्, ‘रोहित शाक्य मेरा प्रेमी होइनन् । यो एउटा गीतको … Continue reading त्रिशालाको स्पष्टिकरण, ‘अफेयरमा छैन, घरमा गाली खाएँ’